• बिहीबार २-१५-२०७७/Thursday 05-28-2020/ 07:49 am

एलिना  गुरुङ

काठमाडौं । गुरुङ, नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा व्यस्त पोखरेली मोडल तथा नायिका हुन्, एलिना गुरुङ । गुरुङ चलचित्र ‘रिजे नासा’ बाट देश विदेशमा समेत चर्चित बन्न सफल भएकी हुन् ।

उनी पछिल्लो समय अन्य म्युजिक भिडियो र चलचित्रमा निकै व्यस्त बन्न थालेकी छन् । स्याङ्जामा जन्मे हुर्केकी एलिना हेर्दा पनि निकै आकर्षित हाँसी रहने शालीन स्वभावकी छन् ।

मोडलिङ क्षेत्र हुँदै चलचित्रको नायिका बनेकी उनले दर्जनौं म्युजिक भिडियोमा र विज्ञापनमा अभिनय प्रदर्शन गरिसकेकी छन् ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इरफान खानः ‘मलाई विश्वास छ म हारिसकेको छु’ 

  • १७ बैशाख, २०७७

काडमाडौं । रंगमञ्च, टेलिभिजन श्रृंखला हुँदै बलिउड र हलिउडसम्म अभिनय यात्रा तय गरेका अभिनेता इरफान खानको बुधबार बिहान मुम्बईस्थित कोकिलाबेन धिरुभाई

वर्थडे ब्वाई : साउथ फिल्म स्टार अल्लु अर्जुन

  • २६ चैत, २०७६

काठमाडौं । आज साउथ फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको  जन्मदिन परेको छ । आजबाट उनीे ३७  वर्षमा प्रवेश गरेका छन् । भारतिय मिडियाका अनुसार उनको

वर्थडे गर्ल : अभिनेत्री वर्षा सिवाकोटी

  • २४ चैत, २०७६

काठमाडौं  ।  अभिनेत्री बर्षा सिवाकोटीको आज जन्मदिन परेको छ । चैत २४ गते जन्मिएकी बर्षा आजबाट २७ बर्षमा लागेकी छिन् । नेपाली विकिपिडिया अनुसार उनको