पत्रिकामा बेरिएकी बलिउड अभिनेत्री अदा शर्मा (फोटोफिचर)

मुम्बइ । बलिउड अभिनेत्री अदा शर्मा आफ्नो फिल्मको कारण भन्दा बढी आफ्नो बोल्ड लुकका कारण चर्चामा आइरहन्छिन् । 

केही दिन अगाडी मुम्बइमा आयोजित फेमिना ब्युटी अवार्डमा अदाको हट लुक देखेर धेरैजसो छक्क परे । उनको नयाँ लुक चर्चाको विषय बन्यो उनले लगाएको  ड्रेस ।

 शरीरमा पत्रिका बेरेजस्तै देखिएको उनको ड्रेस हेर्नेको लर्को थियो  । अदाको यो पहिरन फेज जरिवालाले डिजाइन गरेका हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर