किन बनिन् कंगना ट्रोलको सिकार (भिडियोसहित)

काठमाडाैं । फिल्म  ‘मणिकर्णिका’ एक सिन आउट हुँदा फिल्मकी अभिनेत्री कंगना रनावत ट्रोलको सिकार बनेकी छन् ।

यो फिल्मलाई उनलेनै निर्माण, निर्देशन गरेकी हुन  भने यो बर्ष हिट सिनेमाको सूचीमा पर्न पनि  सफल भएको छ ।  फिल्ममा उनी झाँसीकी रानी लक्ष्मी बाई बनेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर