राजू मास्टरको फेसबुक ह्याक हुँदा बल्छीले मागे माफी

काठमाडौं ।  मेरी बास्सैका निर्देशक राजु पौडेल (राजू मास्टर) को फेसबुक आईडी ह्याक भएको छ । 

फेसबुक आईडी कहाँबाट कसले ह्याक गर्यो भन्ने बारेमा सम्बन्धित निकायमा खबर गरिएको अर्का कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) ले आफ्नो फेसबुकमा एक स्टाट लेखेर जानकारी दिएका छन् । 

ह्याकरले पौडेलको फेसबुकमा अनैतिक फोटाहरु पोस्ट गरेको भन्दै बल्छी धुर्बेलेले एक फेसबुक स्टाटस लेखी सबैमा जानकारी दिएका छन् ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर