• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

दीपेन्द्र सिंह ऐरीले जिते ‘गोल्डेन शू’

काठमाडौं ।  धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको मोस्ट भ्यालुएवल प्लेयर दीपेन्दै सिंह ऐरी बनेका छन् । डीपीएल च्याम्पिएन बनेको सिवाइसी अत्तरीयाका कप्तान समेत रहेका ऐरील गोल्डेन शु जितृका हुन् ।

यस्तै सन्नी पटेल प्लेयर अफ दि सिरिजसहित तीन अवार्ड जितेका छन् । यस्तै अत्तरियाकै पटेलले म्यान अफ दि म्याच, प्लेयर अफ दि सिरिज र वेष्ट ब्याट्सम्यान गरी तीन अवार्ड जितेका छन् । वेष्ट बलरको अवार्ड अत्तरियाकै भुवन कार्कीले जितेका छन् ।

शनिबार भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै सीबाईसी अत्तरियाले उपाधि जितेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर