• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

घरमा भन्दा होटलमा सेक्सको मज्जा लिन्छन् जोडी – अध्ययन

एजेन्सी । सेक्समा सबैभन्दा मुख्य कुरा आनन्ददायी वा सुखदायी हुनु हो । यदि जोडी कम्फर्टेबल अर्थात् सहज महशुस गरिरहेका छन् मात्रै उनीहरु यौन क्रियाकलापलाई बढी इन्जोय गर्न सक्छन् । 

एक अध्ययनका अनुसार, धेरै जसो जोडी आफ्नो घरको ओछ्यानमा भन्दा होटलमा सेक्सलाई बढी इन्जोय गर्छन् । यस दौरान उनीहरुको सन्तुष्टिको स्तर पनि बढी हुन्छ । 

आफ्नो ओछ्यानभन्दा अर्को स्थानमा सेक्स गर्दाका दौरान उत्साह बढी बढेर जाने हुन्छ । यसो हुँदा शरीरमा बढी डोपामीन सञ्चार हुन्छ, जसले सन्तुष्टिलाई बढाउँछ । 

डोपामीनका अलावा घरको तनावबाट पनि केही क्षणलाई भएपनि टाढा हुने भएकाले पनि होटलमा हुने क्रियाकलापले रोमाञ्चक बनाउँछ । घरमा परिवारको उपस्थिति र जिम्मेवारीहरुले यौन क्रियाकलापका दौरान निरन्तरामा खलल पुर्याउँछ । विशेषगरी महिलाहरु यस्ता कुराबाट बढी प्रभावित हुन्छ । 

होटलमा यस्ता किसिमका बाधा अड्कन आउँदैनन् । जोडी बिना रुकावट र तनाव यौनको आनन्द उठाउन सक्छन् । 

होटलमा बढी यौन रोमाञ्चक बन्नुको पछाडी अर्को पनि कारण छ, जोडीले जस्तो चाहान्छन्, त्यस्तै गर्न सक्छन् । रोमान्स बिना कसैले पनि सेक्सको आनन्द उठान सक्दैनन् । जोडीहरु खुलेर कुरा गर्न सक्छन्, नयाँ आसन प्रयोग गर्न सक्छन् र यस दौरान निसंकोच रहन सक्छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर