• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 09:08 pm

कार्पेट कारखानामा विष्फोट हुँदा १० को मृत्यु

भादोही । भारतको उत्तर प्रदेशस्थित कार्पेट कारखानाको एक शाखामा शनिबार विष्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । 

बादोही जिल्लास्थित कार्पेट कारखाना रहेको भवनमा गैरकानूनी रूपमा पटका विक्री गरिँदै आएको प्राप्त प्रारम्भिक जानकारीमा उल्लेख छ । 

भवनमा शक्तिशाली विस्फोट भएको र भवनको भग्नाबशेषमा केही अन्य व्यक्तिहरू फसेको हुनसक्ने प्रहरी महानिरिक्षक पियुस श्रीवास्तवले बताए । 

उनले भने, ‘घटना लगत्तै स्थानीयको सहयोगमा प्रहरीद्वारा तथा अन्य सरकारी तथा गैरसरकारी उद्धार समूहहरूले उद्धार कार्य थालेका छन् । घटनास्थलमा बम डिस्पोजल टोली पनि पुगिसकेको छ ।’

प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान शुरू गरिसकेको छ । थप जानकारी अनुसन्धानपछि मात्र दिन सकिने उनले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हमास र इजरायलबीच युद्धबिराम

  • १२ चैत, २०७५

गाजा सिटी । इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ । इजिप्टको मध्यस्थतामा भएको भनिएको यस

जपानको ‘अल निप्पोन एयरवेज’ विश्वको सबैभन्दा सफा एयरलाइन्स, हेर्नुहोस् टप–१० सूची ?

  • १२ चैत, २०७५

एजेन्सी । तपाइले हवाई यात्रामा हुँदा आफू चढेको एयरलाइन्स कति सफाचट छ भनी नियाल्नु भएको छ ? एक नयाँ सर्वेक्षणले विश्वको सर्वाधिक सफा एयरलाइन्सको सूची

सञ्चारमाध्यम जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन् – ट्रम्प

  • १२ चैत, २०७५

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन् ।  ट्रम्पको