• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

आजका ट्वीट : प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना, सांसदलाई श्रद्धाञ्जली !

काठमाडौं । आजको सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा दिइएका शुभकामना देखि विभिन्न विषयमा चर्चा भएको छ । 

प्रधानमन्त्री ओलीलाई विभिन्न व्यक्तिहरुले विभिन्न तरिकाबाट ट्वीटरमा शुभकामना व्यक्त गरेका छन् । त्यस्तै, विवेकशील साझा पार्टीको विचार मन्थनदेखि प्रदेश सांसद उत्तरकुमार ओलीलाई दिइएको श्रद्धाञ्जली आजका ट्वीटमा परेका छन् । 

हेरौं आजका केही ट्वीटहरु :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर