• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 08:44 pm

भावविह्वल हुदैं आफन्तजनले दिए श्रद्धाञ्जली... (फोटोफिचर)

स्थान  : काठमाडौको टुँडिखेल

समय : बिहान आठ बजे

सदैजसो दैनिक व्यायाम र दौडनका लागी पुग्ने सर्वसाधारणको भीड रहने काठमाडौंको टुँडिखेलको दृश्य शुक्रबार बिहान भने फरक देखियो । टुँडिखेलमा भएकाहरुमध्ये कोहि सुक्क–सुक्क गरिरहेका थिए भने कोहि आँखाभरी आँशु लिदै बसेका थिए ।

आफ्नो प्यारो नेता, आफ्नो प्यारो मान्छे, आफ्नो नजिकको मान्छे वा आफ्ना आदर्शको मान्छे गुमाउनुपर्दाको पीडा थियो त्यो । मौषम नै रिसाएको दिन थियो बुधबार, हो त्यहि दिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए ।

शुक्रबार उनीहरुको अन्तिम श्रद्धाञ्जलीका लागी पार्थिक शरिर काठमाडौको टुँडिखेलमा राखिएको थियो, जहा प्रधानमन्त्री केपी ओलीले मृतकसवैलाई राष्ट्रिय झण्डा ओढाइ सम्मान व्यक्त गरेका थिए भने नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अधिकारीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए । 


प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वेल्डिङको काम गर्ने प्रविनको ७ वर्षे परदेश अनुभव,मासिक २० हजार कमाइ

  • ११ चैत, २०७५

कुपण्डोलमा वेल्डिङ काम गर्दै गरेको अवस्थामा भेटिए प्रविन वडेल । जनकपुरबाट काठमाडौंमा आइ बसेका उनीसँग सात वर्षको विदेशमा काम गरेको अनुभव पनि छ ।

खादामा प्रतिबन्ध लगाउन खोजेको भन्दै विरोध प्रदर्शन (फोटोफिचर)

  • १० चैत, २०७५

काठमाडौं । खादामा प्रतिबन्ध लगाउने षड्यन्त्र भएको भन्दै बौद्ध भिक्षुहरु आन्दोलनमा उत्रिएका छन् । बौद्ध संस्कृति परम्पराको पवित्र खादाको विषयमा

यसरी दिदैँछन् परीक्षार्थी एसईई परीक्षा (फोटोफिचर)

  • १० चैत, २०७५

काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षा आजदेखि सुरु भएको छ ।  बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा आज पहिलो दिन