• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 10:34 pm

ताम्राकारको मुक्तक सङ्ग्रह ‘स्पन्दन’ को लोकार्पण 

पोखरा ।  मुक्तककार ध्रुवकृष्ण ताम्राकारको मुक्तक सङ्ग्रह ‘स्पन्दन’ को पोखरामा लोकार्पण गरिएको छ । नेपाली लेखक सङ्घ, कास्कीद्वारा आयोजित कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, सङ्घका अध्यक्ष गणेश शर्मा, सङ्घका केन्द्रीय सदस्य सूर्य लाकोजुलगायतले सङ्ग्रहको शुक्रबार लोकार्पण गरिएको हो । 

साहित्यकार श्रेष्ठले साहित्य कहिल्यै पनि अरू हिँडेको बाटोमा हिँड्न नचाहने र आफ्नो बाटो आफैँ निर्माण गरेर गन्तव्यमा पुग्ने बताए । कृतिको समीक्षा गर्दै समालोचक प्रा डा विष्णुप्रसाद पौडेलले मुक्तक लेखन असाध्यै कठिन कार्य भएको बताए । सङ्घका केन्द्रीय सदस्य सूर्य लाकोजूले सजिलै बुझिने लेखन नै उत्कृष्ट साहित्य हुने कुरा बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डा. डीआरको उपन्यास र तीन गीति एल्बम सार्वजनिक

  • ६ जेठ, २०७६

काठमाडौं । गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक भएको छ । काठमाडौमा आयोजना गरिएको यस कार्यक्रममा ‘अधुरो

कविता : हेडमास्टरको चाबुक

  • ४ जेठ, २०७६

निर्दयको पराकाष्ठा छ यो हेडमास्टर श्रीपेचझैँ लगाउँछचुच्चे टोपी कोट लगाउँछ पौराणिक खालको छाती कस्छ दौराको तुनाले हरदम हुन्छ हातमा बेतको छडी घरि

कविता : उत्साहको गीत

  • ४ जेठ, २०७६

आगो दन्किएको समयको सङ्घारबाट खोज्नु छ देशको नक्शा र भत्किएको सिमारेखा जोडेर बनाउँनु छ – मेरो देश नेपालको मानचित्र अत्याचारको निलडाम खपेर अचेल