• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 11:41 pm

पल्लीमगरको ‘मेरो जीवनयात्रा’

तस्बिर: वेभ

काठमाडौं । सङ्गीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ लोकार्पित भएको छ । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको सो पुस्तकको पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालले शनिबार विमोचन गरे । 

स्याङ्जाको एउटा विकट र पिछडिएको गाउँमा जन्मे–हुर्केका र २८ वर्ष बेलायती सेनाको ब्रिटिस गोर्खा ब्याण्डमा कामको अनुभव हासिल गरेका थापाले विसं २०३४ मा नेपाल प्रहरीमा सङ्गीत प्रशिक्षकका रूपमा सेवा शुरु गरेका थिए । उनका यसअघि ‘प्राथमिक सुरसमता मार्ग (भाग–३ सम्म)’, ‘आधारभूत स्टाफ नोटेशन तथा नेपाली पर्व, संस्कार र सांस्कृतकि धुनहरू’, ‘सरल सङ्गीत ज्ञानमाला र परम्परागत बिगुल धुनहरू’ प्रकाशित छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डा. डीआरको उपन्यास र तीन गीति एल्बम सार्वजनिक

  • ६ जेठ, २०७६

काठमाडौं । गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक भएको छ । काठमाडौमा आयोजना गरिएको यस कार्यक्रममा ‘अधुरो

कविता : हेडमास्टरको चाबुक

  • ४ जेठ, २०७६

निर्दयको पराकाष्ठा छ यो हेडमास्टर श्रीपेचझैँ लगाउँछचुच्चे टोपी कोट लगाउँछ पौराणिक खालको छाती कस्छ दौराको तुनाले हरदम हुन्छ हातमा बेतको छडी घरि

कविता : उत्साहको गीत

  • ४ जेठ, २०७६

आगो दन्किएको समयको सङ्घारबाट खोज्नु छ देशको नक्शा र भत्किएको सिमारेखा जोडेर बनाउँनु छ – मेरो देश नेपालको मानचित्र अत्याचारको निलडाम खपेर अचेल