• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजका ट्वीट : भारतीय सांसद अल्का लम्बाको विवादीत ट्वीटदेखि भीम रावलको आपत्तिसम्म

काठमाडौं । आजका सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न विषयमा चर्चा भएको छ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलको ट्वीट चर्चामा नै रह्यो ।

त्यस्तै, भारतको आम आद्मी पार्टीकी नेतृ तथा दिल्ली विधानसभा सदस्य अल्का लम्बाले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति छड्के हन्दा नेपाल र नेपालीलाई पनि विवादित अभिव्यक्ति दिएकी छिन् ।

उनको उक्त ट्वीट विवादीत भएपछि उनले माफि माग्दै हटाएकी छिन् । 

हेरौं आजका केही ट्वीट ः

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर