• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 09:19 pm

आजका ट्वीट : भारतीय सांसद अल्का लम्बाको विवादीत ट्वीटदेखि भीम रावलको आपत्तिसम्म

काठमाडौं । आजका सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न विषयमा चर्चा भएको छ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलको ट्वीट चर्चामा नै रह्यो ।

त्यस्तै, भारतको आम आद्मी पार्टीकी नेतृ तथा दिल्ली विधानसभा सदस्य अल्का लम्बाले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति छड्के हन्दा नेपाल र नेपालीलाई पनि विवादित अभिव्यक्ति दिएकी छिन् ।

उनको उक्त ट्वीट विवादीत भएपछि उनले माफि माग्दै हटाएकी छिन् । 

हेरौं आजका केही ट्वीट ः

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ट्वीटरमा आज : एसईईको बेला जनप्रतिनिधिहरु कोठामा जान खोज्नुको कारण के हो ? 

  • १२ चैत, २०७५

काठमाडौं । आजका सामाजिक सञ्जालमा विभिन्न विषयमा चर्चा परिचर्चा भएको छ । प्रमुख निर्वाचन आयुक्तको राजीनामादेखि नागरिकता विवादको विषयसम्मका बहसहरु

आजका सामाजिक सञ्जाल : हेल्लो सरकार, ९ महिना भैसक्यो मेरो लाइसेन्स खै ?

  • ११ चैत, २०७५

काठमाडौ । आजको सामाजिक सञ्जालमा लामो समय हुदा पनि सवारी चालक अनुमति पत्र नआएको भन्दै गुनासो गर्दे हेल्लो सरकारलाई गुहारेको पोष्ट गरेका छन् । लाइसेन्स

निजी छाडेर सामुदायिक विद्यालयतर्फ आकर्षित हुँदै विद्यार्थी

  • ११ चैत, २०७५

डोटी । जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थी हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । राम्रो पढाइ हुनथालेपछि निजी छाडेर सामुदायिक