• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 09:17 pm

सम्झनामा कालो त्यो दिन (फोटोफिचर)

एयर बंगला दुर्घटनामा ज्यान गुमाउनेकाे सम्झनामा दिप प्रज्वलन

गत वर्ष युएस–बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुँदा निधन भएका ५१ जनाको सम्झनामा मैनबत्ती बालिएको छ। गत वर्ष फागुन २८ गते युएस–बंगलाको विमान दुर्घटना हुँदा ४७ यात्रु र चालक दलका चार सदस्य गरी ५१ जनाको ज्यान गएको थियो।

गत वर्ष फागुन २८ गते युएस–बंगलाको विमान दुर्घटना हुँदा ४७ यात्रु र चालक दलका चार सदस्य गरी ५१ जनाको ज्यान गएको थियो।बंगलादेशको ढाकामा रहेको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ७८ सिट क्षमताको बमबार्डियर डाश एच क्यु ४०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो।

विमानमा ३३ जना नेपाली, बंगलादेशका यात्रु ३२ जना र चालक दलका चार गरी ६९ जना तथा चीन र माल्दिभ्सका एक–एकजना थिए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वेल्डिङको काम गर्ने प्रविनको ७ वर्षे परदेश अनुभव,मासिक २० हजार कमाइ

  • ११ चैत, २०७५

कुपण्डोलमा वेल्डिङ काम गर्दै गरेको अवस्थामा भेटिए प्रविन वडेल । जनकपुरबाट काठमाडौंमा आइ बसेका उनीसँग सात वर्षको विदेशमा काम गरेको अनुभव पनि छ ।

खादामा प्रतिबन्ध लगाउन खोजेको भन्दै विरोध प्रदर्शन (फोटोफिचर)

  • १० चैत, २०७५

काठमाडौं । खादामा प्रतिबन्ध लगाउने षड्यन्त्र भएको भन्दै बौद्ध भिक्षुहरु आन्दोलनमा उत्रिएका छन् । बौद्ध संस्कृति परम्पराको पवित्र खादाको विषयमा

यसरी दिदैँछन् परीक्षार्थी एसईई परीक्षा (फोटोफिचर)

  • १० चैत, २०७५

काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षा आजदेखि सुरु भएको छ ।  बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा आज पहिलो दिन