• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 10:33 pm

मल्टीस्टारर फिल्म ‘कलंक’ को टीजरमा सार्वजनिक

काठमाडौं । बलिउड फिल्म ‘कंलक’को टीजर सार्वजनिक भएको छ । मल्टिस्टारर फिल्मको टीजरमा फिल्मका सबै कलाकारलाई फोकस गरिएको छ ।

टीजरमा आलिया भट्ट र वरुण धवनको दमदार डाइलगलाई समावेश गरिएको छ । ‘कुनै सम्बन्ध ऋण जस्तै हुन्छ, जस्लाई निभाउन होइन चुकाउनु पर्छ’ जस्ता दमदार संवाद टीजरमा समावेश गरिएको छ ।

फिल्ममा सञ्जय दत्त, माधुरी दिक्षित, सोनाक्षी सिन्हा, आलिया भट्ट, वरुण धवन, आदित्य राय लगायत कलाकारको अभिनय रहेको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘कान्स फिल्म फेस्टिभल’मा प्रियंका कार्की (फोटोसहित)

  • ७ जेठ, २०७६

काठमाडौं । फ्रान्समा आयोजित ‘कान्स फिल्म फेस्टिभल’मा अभिनेत्री प्रियंका कार्की सहभागी भएकी छिन् ।  उनी नर्वे्जियन फिल्म फेस्टिभल, बुक लञ्च,

ट्विटरमा एक ‘मेमे’ सेयर गरेर विवादमा आएका अभिनेता विवेक ओबरायले मागे माफी

  • ७ जेठ, २०७६

एजेन्सी । भारत निर्वाचन सकिएपछि मत परिणामलाई लिएर विभिन्न मत सर्वेक्षणहरुको अनुमानप्रति व्यंग्य गर्ने एक ‘मेमे’ सोमबार ट्विटरमा सेयर गरेपछि

६८ वर्षीय मुर्रेसँग विवाह गर्ने सेलिनाको विकिनी रुप (फोटोसहित)

  • ७ जेठ, २०७६

काठमाडौं । हलिउड नायिका तथा गायिका सेलिना गोमेजको यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । उनले ‘द डेड डोन्ट लाई’ का ६८ वर्षीय सहकर्मी बिल