मल्टीस्टारर फिल्म ‘कलंक’ को टीजरमा सार्वजनिक

काठमाडौं । बलिउड फिल्म ‘कंलक’को टीजर सार्वजनिक भएको छ । मल्टिस्टारर फिल्मको टीजरमा फिल्मका सबै कलाकारलाई फोकस गरिएको छ ।

टीजरमा आलिया भट्ट र वरुण धवनको दमदार डाइलगलाई समावेश गरिएको छ । ‘कुनै सम्बन्ध ऋण जस्तै हुन्छ, जस्लाई निभाउन होइन चुकाउनु पर्छ’ जस्ता दमदार संवाद टीजरमा समावेश गरिएको छ ।

फिल्ममा सञ्जय दत्त, माधुरी दिक्षित, सोनाक्षी सिन्हा, आलिया भट्ट, वरुण धवन, आदित्य राय लगायत कलाकारको अभिनय रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर