• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 12:25 am

 नवीन के भट्टराईको ‘जान्छु म’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक नवीन के भट्टराईको नयाँ गीति संग्रह ‘एनकेबी’ मा रहेको ‘जान्छु म’  बोलको  गीत सार्वजनिक भएको छ । उनको यो गीत म्युजिक नेपाल को  युट्यूव साथै , विभिन्न टेलिभिजन तथा रेडियो बाट सार्वजनिक भएको हो।

गीतमा  रोशन सुबेदी को शब्द रहेको  छ भने  संगीत संयोजन इमान बिक्रम शाह ले गरेका छन् । भिडियोमा  नायक तथा मोडेल निराजन श्रेष्ठ को अभिनय रहेको छ भने उनलाई सुष्मा ले साथ् दिएकी छिन् । आबेश बज्राचार्य ले खिचेको यो भिडियो  को सम्पादन सुशील न्यौपाने ले गरेका छन् । भिडियोको निर्देशन पासांग योञ्जन लामा ले गरेका छन । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आपत्तिजनक ट्विटका कारण विवादमा घेरिए अभिनेता विवेक ओबराय

  • ६ जेठ, २०७६

मुम्बई । भारतमा लोकसभा चुनावको मत सर्वेक्षणहरुको अनुमान देखेर मानिसहरु सामाजिक सञ्जालमा फरक–फरक प्रतिक्रिया दिइरहेका छन् । जसमा विभिन्न

रेड कार्पेटमा छाएकी  हट  ऐश्वर्या राय (फोटोफिचर)

  • ६ जेठ, २०७६

काठमाडौं ।  फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा सहभागी भएकी  बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फेरि एकपटक धमाका मच्चाएकी छन् ।  रेड

फिल्म ‘रातो टिका निधारमा’ को औपचारिक घोषणा

  • ६ जेठ, २०७६

काठमाडौं । फिल्म ‘रातो टिका निधारमा’को औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो ।  अशोक शर्माले