नवीन के भट्टराईको ‘जान्छु म’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक नवीन के भट्टराईको नयाँ गीति संग्रह ‘एनकेबी’ मा रहेको ‘जान्छु म’  बोलको  गीत सार्वजनिक भएको छ । उनको यो गीत म्युजिक नेपाल को  युट्यूव साथै , विभिन्न टेलिभिजन तथा रेडियो बाट सार्वजनिक भएको हो।

गीतमा  रोशन सुबेदी को शब्द रहेको  छ भने  संगीत संयोजन इमान बिक्रम शाह ले गरेका छन् । भिडियोमा  नायक तथा मोडेल निराजन श्रेष्ठ को अभिनय रहेको छ भने उनलाई सुष्मा ले साथ् दिएकी छिन् । आबेश बज्राचार्य ले खिचेको यो भिडियो  को सम्पादन सुशील न्यौपाने ले गरेका छन् । भिडियोको निर्देशन पासांग योञ्जन लामा ले गरेका छन । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर