• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजका ट्वीट : विप्लव समूहमाथिको प्रतिवन्ध, 'वियोग कि मजाक ?'

गृहमन्त्री बादल त झनै अस्ति भर्खरका ‘लुटेरा

काठमाडौं । आजको सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न विषयमा चर्चा परिचर्चा भएको छ । नेत्र विक्रम चन्द नेतृत्वको पार्टी नेकपालाई सरकारले प्रतिबन्ध लगाएसंगै सरकारको टिकाप्पिणी ट्वीटरमा व्यापक भएको छ । 

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नयाँ शक्ति पार्टीका प्रवक्ता समेत रहेका डम्बर खतिवडा लगायतले ट्वीटमार्फत अभिव्यक्ति दिएका छन् । खतिवडाले यदी विप्लव लुटेर हुन भने ओली भुपु लुटेर हुन र प्रचण्ड दश वर्षअघिका लुटेर हुन भनेर प्रतिक्रिया दिएका छन् । 

हेरौं आजका केही ट्वीट :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर