• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 12:56 am

हङकङमा सुनको मूल्य बढ्यो

हङकङ । हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम ९एक टायल० सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ । 

चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो । बुधबार एक अमेरिकी डलर ७।८५ हङकङ डलरमा किनबेच भएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्री निवाससहित ५१ वटा आधुनिक सरकारी भवन निर्माण गर्दै सरकार, ८ करोड बजेट

  • ६ जेठ, २०७६

काठमाडौं । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/७७ मा ५१ वटा आधुनिक र सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । मन्त्रालयले संघीय संसद भवन,

समानुपातिक सांसदलाई पनि बजेट

  • ६ जेठ, २०७६

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरुले ’स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’का लागि बजेट पाउने भएका छन् ।

कारोबारले अर्ब नाघ्दा नेप्सेमा झण्डै दोहोरो अंकको गिरावट

  • ६ जेठ, २०७६

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से सूचक ९ दशमलव १३ अंकले घटेको छ । यसअघि साताको पहिलो दिन नेप्से सुचक करिब २ अंकले झरेको थियो ।  सुचक घटेपनि