हङकङमा सुनको मूल्य बढ्यो

हङकङ । हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम ९एक टायल० सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ । 

चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो । बुधबार एक अमेरिकी डलर ७।८५ हङकङ डलरमा किनबेच भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर