• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 09:24 pm

पाल्पाली गायक गैरेको ‘बाहिर देख्दा दाई बैनी’ सार्वजनीक (भिडियोसहित)

पाल्पा । पाल्पाली रोईला गायक पुरुषोत्तम गैरेको ठट्यौली राईला गीत ‘बाहिर देख्दा दाई बैनी’ सार्वजनीक भएको छ । गायक गैरेले आफ्नो जन्मोउत्सवको अवसर पारेर गीतलाई सार्वजनीक गरेका हुन । 

पुरुषोत्तम गैरे र निरुता गैरेको स्वर रहेको गीतको शब्द स्वयम गैरेले गरेको छ भने गीतमा संगीत बिनोद बाजुरालीले भरेका छन । समाजका यर्थाथतालाई समेटीएको गीतले पछिल्लो समयका युवायुवतीलाई समेटेको गायक गैरेले बताए ।

दिपेश न्यौपाने र प्रसिद्धी ढकालको अभिनय रहेको गीतको भिडियोलाई शुभतारा म्युजिक प्रालीले बजार व्यबस्थापन गरेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दीपिकाको एसिड प्रहारपछिको लुक्स सार्वजनिक

  • १२ चैत, २०७५

एजेन्सी । फिल्म छपाकुको पहिलो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टमा दिपिकालाई ‘एसिड अट्याक’ लुक्स मा देखाइएको छ । फिल्मलाई  मेघना गुलाजरको

सनी लियोनले चोरिन् केक भिडियो भयो भाइरल  

  • १२ चैत, २०७५

एजेन्सी । अभिनेत्री सनी लियोनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा उनी केक चोरिरहेको देखिन्छिन् । यो भिडियो एक एफएम रेडियो

चलचित्र ‘यात्रा’को ट्रेलर सार्वजनिक

  • १२ चैत, २०७५

काठमाडौं । सोमबार एक प्रतिक्षित चलचित्र ‘यात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । सिने क्षेत्रले नै निकै आशा गरेको यो चलचित्र यात्राको क्रममा आउने