पाल्पाली गायक गैरेको ‘बाहिर देख्दा दाई बैनी’ सार्वजनीक (भिडियोसहित)

पाल्पा । पाल्पाली रोईला गायक पुरुषोत्तम गैरेको ठट्यौली राईला गीत ‘बाहिर देख्दा दाई बैनी’ सार्वजनीक भएको छ । गायक गैरेले आफ्नो जन्मोउत्सवको अवसर पारेर गीतलाई सार्वजनीक गरेका हुन । 

पुरुषोत्तम गैरे र निरुता गैरेको स्वर रहेको गीतको शब्द स्वयम गैरेले गरेको छ भने गीतमा संगीत बिनोद बाजुरालीले भरेका छन । समाजका यर्थाथतालाई समेटीएको गीतले पछिल्लो समयका युवायुवतीलाई समेटेको गायक गैरेले बताए ।

दिपेश न्यौपाने र प्रसिद्धी ढकालको अभिनय रहेको गीतको भिडियोलाई शुभतारा म्युजिक प्रालीले बजार व्यबस्थापन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर