• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

सामाजिक सञ्जाल फेसबुक बन्द !

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकमा गम्भीर समस्या आएको छ । समस्याका कारण केहिवेर फेसबुक बन्द भएको थिजयो । आज बिहान विश्वभर फेसबुक प्रयोगकर्ताको एकाउन्ट राम्रोसंग खुल्न नसकेको हो । बुधबार रातिदेखि आएको समस्या समाधान हुने क्रममा रहेको बताइएको छ । 

नेपालसहित विश्वभर फेसबुकसहितका सामाजिक सञ्जाल डाउन भएका छन् । यस्तो समस्या यसअघि सन् २००८ मा देखिएको थियो र त्यो बेला फेसबुकका प्रयोगकर्ता विश्वमा १५० मिलियन थिए । अहिले विश्वभर फेसबुकका मासिक प्रयोगकर्ता २.३ बिलियन रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर