• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 12:29 am

पोखरामा बन्दको प्रभाव, दुई ठाउँका शंकास्पद वस्तु डिस्पोज

कास्की । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ । 

बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् । बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु डिस्पोज गरिएको जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुदूपश्चिम प्रदेश सभामा प्रि–बजेट माथिको छलफल सुरु

  • ६ जेठ, २०७६

धनगढी ।  सुदूरपश्चिम प्रदेश सभामा पूर्व बजेट माथिको छलफल सुरु भएको छ । जेठ २ गते आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक बषेको

भीमदत्त नगरपालिकामा माटो परीक्षण घुम्ती शिविर

  • ६ जेठ, २०७६

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा घुम्ती माटो परीक्षण शिविर अभियान सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिका कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीरण

बजेट अधिवेशन जेठ १३ गतेबाट सुरु हुने

  • ५ जेठ, २०७६

विराटनगर । प्रदेश सभाको चौथो अधिवेशन जेठ १३ गतेदेखि सुरु हुने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको चौथो अधिवेशन जेठ १३ गते