• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 12:28 am

सुत्केरी गराउन प्रदेश सरकारसँग हेलिकप्टर माग

हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्वर ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् ।

अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा रहेकाले हेलिकप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी दिइन् । 

बुढालाई तीन दिन अगाडिदेखि सुत्केरी व्यथा लागेको भए पनि स्थानीय स्वास्थ्यचौकीले गर्भवती गराउन नसकेकाले उद्धारका लागि प्रदेश सरकारसँग आज बिहान हेलिकप्टरको माग गरिएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव

  • ६ जेठ, २०७६

बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र जण्डिसलगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा

मदन भण्डारीको शव भेटिएको स्थानमा स्वास्थ्य शिविर

  • ५ जेठ, २०७६

चितवन । ऐतिहासिक भूमि, धार्मिक तथा पर्यटकीय गन्तव्य बोकेको चितवनलाई प्रदेश सरकारले ‘चितवनको गौरव, प्रदेश ३ को सौरभ’ भनेर अगाडि बढेको प्रदेश ३ का

‘गर्भवती घरदैलो सेवा’ भिडियो एक्स–रे सेवा घरमै उपलब्ध

  • ५ जेठ, २०७६

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ ।  नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको