• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 12:14 am

निलाम्बर आचार्य र अर्जुन कार्कीलाई मन्त्रीसरह सुविधा दिने सरकारको निर्णय !

काठमाडौं । भारत र अमेरिकाका लागि नेपालका राजदूतलाई सरकारकाले सेवासुविधा बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । 

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लाई मन्त्रीसरह सुविधा दिने निर्णय सरकारले गरेको हो । 

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता गोकुल बास्कोटाले उक्त कुराको जानकारी दिएका हुन् । उनका अनुसार यी दुई देशका राजदूतको मात्र स्ुविधा थप गरिएको हो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

'सरकारको विरोध गर्नेहरु गणतन्त्रको नै विरोधी'–प्रधानमन्त्री ओली

  • ६ जेठ, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको नै विरोधी भएको बताएका छन् । सोमबार धादिङको गल्छीमा मध्यपहाडी

कांग्रेसको छाया सरकार : गृहमा दिलेन्द्र बडु, रक्षामा भिमसेनदास (सूचीसहित)

  • ६ जेठ, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २१ सदस्यीय छाया सरकार गठन गरेको छ। प्रतिपक्षी दलको नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर

मोहना–राजघाट पुल नबन्ने सङ्केत

  • ६ जेठ, २०७६

कैलाली । कैलाली–कञ्चनपुरको सीमामा निर्माणाधीन मोहना–राजघाट पुल थप गरिएको समयावधिमा पनि नबन्ने सङ्केत देखिएको छ । असार मसान्तमा म्याद सकिने यो