• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

निलाम्बर आचार्य र अर्जुन कार्कीलाई मन्त्रीसरह सुविधा दिने सरकारको निर्णय !

काठमाडौं । भारत र अमेरिकाका लागि नेपालका राजदूतलाई सरकारकाले सेवासुविधा बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । 

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लाई मन्त्रीसरह सुविधा दिने निर्णय सरकारले गरेको हो । 

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता गोकुल बास्कोटाले उक्त कुराको जानकारी दिएका हुन् । उनका अनुसार यी दुई देशका राजदूतको मात्र स्ुविधा थप गरिएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर