• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आजका ट्वीट : यो सब बादल–विप्लवको जुँगाको लडाई त होइन ?

काठमाडौं । आजका सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न विषयमा चर्चा भएको छ । नेत्र विक्रम चन्द नेतृत्वको पार्टीलाई सरकारले लगाएको प्रतिबन्धको विषयमा सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ । 

विभिन्न राजनीतिक विश्लेष, राजनीतिज्ञ तथा अन्य व्यक्तिहरुले चर्चा परिचर्चा गरेका छन् । ट्वीटर प्रयोगकर्ता गौरव लेख्छन्–‘यो सब बादल – विप्लवको जुँगाको लँडाई त होइन ?’ भनेर प्रश्न गरेका छन् । 

हेरौं आजका केही ट्वीट :


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर