• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 10:25 pm

आजका ट्वीट : यो सब बादल–विप्लवको जुँगाको लडाई त होइन ?

काठमाडौं । आजका सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न विषयमा चर्चा भएको छ । नेत्र विक्रम चन्द नेतृत्वको पार्टीलाई सरकारले लगाएको प्रतिबन्धको विषयमा सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ । 

विभिन्न राजनीतिक विश्लेष, राजनीतिज्ञ तथा अन्य व्यक्तिहरुले चर्चा परिचर्चा गरेका छन् । ट्वीटर प्रयोगकर्ता गौरव लेख्छन्–‘यो सब बादल – विप्लवको जुँगाको लँडाई त होइन ?’ भनेर प्रश्न गरेका छन् । 

हेरौं आजका केही ट्वीट :


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिंहदरबारको अधिकार गाउँगाउँमा, स्थानीय तहबाटै नीति र योजना

  • ७ जेठ, २०७६

काठमाडौं । सङ्घीय राज्य प्रणालीअनुसार सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने सरकारी नीति अनुरुप अब स्थानीय तहले लागुऔषध नियन्त्रण सम्बन्धीको थप

लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस एक साता मनाइने

  • ५ जेठ, २०७६

काठमाडौं । सरकारले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस साताव्यापी रुपमा मनाउने भएको छ । लागुऔषध दुरुपयोग र अवैध

दमकमा खुकुरी प्रहारबाट दुईजना घाईते

  • २ जेठ, २०७६

झापा । झापाको दमकमा गएराति एक युवाको खुकुरी प्रहारबाट दुईजना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नीरिक्षक खगेन्द्र एक्तेनका अनुसार