बाहुबलीकीे आमा शिवगामी बनिन् पोर्नस्टार (भिडियोसहित)

काठमाडौं। चलचित्र ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णन पोर्नस्टार बनेकी छन् । तर उनी रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी हुन् ।

तामिल फिल्म ‘सुपर डिलक्स’ मा राम्यालाई सो भूमिकामा देख्न पाइने भएको छ । फिल्मको ट्रेलस बाहिर आएसँगै भाइरल भइसकेको छ । राम्याले फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताएकी छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर