बाबु बाेगटीको ‘ह्यापी होली’ गीत सार्वजनिक

काठमाडौं । गायक बाबु बाेगटीको  होली पर्व विशेष गीत ‘ह्यापी होली’ को म्यूजिक भिडियो  उनको आफ्नै युट्युब च्यानल बाबु बोगटी मार्फत सार्वजनिक भएको छ । 

 डान्सिगं नम्बरको गीतमा संगित र बाबु बोगटीको आवाज रहेको छ । गीतमा  शब्द बविन्द्र नेम्वागंको रहेको छ  भने  संगित संयोजन मोहित मुनालको छ ।  भिडियोलाई सम्पादन शक्ति घिमिरे ले गरेका छन र पुकार तिम्सिना र नमराज घिमिरेले खिचेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर