चलचित्र जात्रै जात्राको ‘माया पिरती’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र जात्रै जात्राको माया पिरती गीत सार्वजनिक भएको छ ।  गीतमा निसान भट्टराई र मनिस पोखरेलको आवाज रहेको छ । गीतमा शब्द लेखु सशयात्रीको रहेको भने संगीत कृष्ण भारध्वजको रहेको छ ।

 चलचित्रको कोरीयोग्रफी कविराज गहतराजले गरेका छन् । चलचित्रको लेखन तथा निर्देशन प्रतिप भट्टराईले गरेका छन् । चलचित्रमा निश्चल बस्नेत, करिश्मा मान्धर, वर्ष राउत, विपीन कार्की, दयाहाङ राई लगायतका कलाकारहरु रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर