• बिहीबार १-१२-२०७६/Thursday 04-25-2019/ 05:35 pm

आजका सामाजिक सञ्जाल : ओली महाराजदेखि सीके सरकारसम्म

काठमाडौ । आजका सामाजिक सञ्जाल ट्वीटर र फेसवुक प्रधानमन्त्रीको शक्तिमोहका बारेमा चर्चा भएको छ । प्रधानमन्त्रीको शक्तिमोहले उनलाइ ओली महाराज घोषणा गर्नुपर्ने भन्दै खगेन्द्र संग्रौलाले ट्वीट गरेका छन् । त्यस्तै लेखक डिपि ढकालले शक्तिशाली बन्ने भोकले तानाशाह जन्माउने भन्दै फेसबुमा स्टाटस लेखेका छन् । 
त्यस्तै पार्टीका नाम परिवर्तन गरेका सीके राउतको चर्चा पनि सामाजिक सञ्चालमा भयो । पार्टीको नाम परिर्वतन गर्दे अव सरकारका जाने तयारी हो कि भनेर अधिकांशले सामाजिक सञ्जालमा बहस छेडेका छन् । हेरौं आजका केहि रोचक र घोचक ट्वीट र फेसबुक स्टाटस..

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजका सामाजिक सञ्जाल –''प्रधानमन्त्रीज्यू, सुन आउने प्वाल ट्याप्प बन्द भाकै हो त !''

  • १० बैशाख, २०७६

  आजको सामाजिक सञ्जालमा फेरी सुनकाण्डको बहसले तातिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन आउने प्वालै बन्द भएको भनि अभिव्यक्ति दिदाँ फेरी

जलिरह्यो घर, सम्झिइयो दमकल

  • ९ बैशाख, २०७६

बागलुङ ।  शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद्

आँबुखैरेनीमा विषादी प्रयोगशाला स्थापना

  • ८ बैशाख, २०७६

तनहुँ ।  गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष दु्रत विश्लेषण