• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजका सामाजिक सञ्जाल : ओली महाराजदेखि सीके सरकारसम्म

काठमाडौ । आजका सामाजिक सञ्जाल ट्वीटर र फेसवुक प्रधानमन्त्रीको शक्तिमोहका बारेमा चर्चा भएको छ । प्रधानमन्त्रीको शक्तिमोहले उनलाइ ओली महाराज घोषणा गर्नुपर्ने भन्दै खगेन्द्र संग्रौलाले ट्वीट गरेका छन् । त्यस्तै लेखक डिपि ढकालले शक्तिशाली बन्ने भोकले तानाशाह जन्माउने भन्दै फेसबुमा स्टाटस लेखेका छन् । 
त्यस्तै पार्टीका नाम परिवर्तन गरेका सीके राउतको चर्चा पनि सामाजिक सञ्चालमा भयो । पार्टीको नाम परिर्वतन गर्दे अव सरकारका जाने तयारी हो कि भनेर अधिकांशले सामाजिक सञ्जालमा बहस छेडेका छन् । हेरौं आजका केहि रोचक र घोचक ट्वीट र फेसबुक स्टाटस..

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर