• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

आजका सामाजिक सञ्जाल : क्रिरियापुत्री भेट्न जाँदा फूलको माला, मन्त्रीको माला मोह

काठमाडौ । आजको सामाजिक सञ्जालमा संघीय मामिलामन्त्री लालबाबस पण्डितले फूलको माला लाएर किरियापुत्री भेट्न गएको फोटोले चर्चा पाएको छ । कांग्रेसका नेताहरुले उक्त फोटो शेयर गर्दे मन्त्रीको मालामोहप्रति कटाक्ष गरेका छन् । हेरो आजका केहि रोचक तथा घोचक सामाजिक सञ्जालका पोष्टहरु..

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर