रणवीर र आलियाले पाए यो वर्षको फिल्मफेयर अवार्ड

एजेन्सी । बलिउडको सबै भन्दा ठूलो  ६४ औं फिल्मफेयर अवार्ड सम्पन्न भएको छ । जसमा  आलिया भट्टको ‘राजी’ले ५ अवार्ड जितेको छ । आलियाले राजीबाट उत्कृष्ट नायिका अवार्ड हात पारेकी छन् ।

यसै फिल्मबाट निर्देशक मेघना गुलजारले उत्कृष्ट निर्देशक अवार्ड जितेकी छन् । उत्कृष्ट फिल्मको अवार्ड पनि राजीले पाएको छ ।रणबीर कपूरले ‘सञ्जू’ फिल्मबाट उत्कृष्ट नायक अवार्ड हात पारेको छ । त्य

उत्कृष्ट अभिनेताः रणवीर कपूर – सञ्जु
उत्कृष्ट अभिनेत्रीः आलिया भट्ट – राजी
उत्कृष्ट संवादः अक्षत घिल्डियाल – बधाई हो
उत्कृष्ट संगीतः पद्मावत
उत्कृष्ट डेब्यु अभिनेत्रीः सारा अली खान – केदारनाथ
उत्कृष्ट डेब्यु अभिनेताः ईशान खट्टर – बियोन्ड द क्लाउड
उत्कृष्ट छायांकनः पंकज कुमार – तुम्बाड
उत्कृष्ट गायिकाः श्रेया घोषाल ( घूमर)
उत्कृष्ट गायकः अरिजीत सिंह – राजी ( ऐ वतन)
उत्कृष्ट भिएफएक्सः जिरो
उत्कृष्ट ध्वनीः कुणाल शर्मा – तुम्बाड
उत्कृष्ट नृत्य निर्देशकः महेश – पद्मावत – घूमर
उत्कृष्ट लयः गुलजार – राजी – ऐ वतन
उत्कृष्ट कथाः मुल्क – अनुभव सिन्हा
उत्कृष्ट पटकथाः अंधाधुन – श्रीराम राघवन र टीम
उत्कृष्ट साहायक अभिनेत्रीः सुरेखा सीकरी – बधाई हो
उत्कृष्ट साहायक अभिनेताः विक्की कौशल – सञ्जु र गजराज राव – बधाई हो
उत्कृष्ट फिल्म (पपुलर): राजी
उत्कृष्ट चलचित्र (क्रिटिक्स) : अंधाधुन
उत्कृष्ट अभिनेता (क्रिटिक्स) :  रणवीर सिंह – पद्मावत र आयुष्मान खुराना – अंधाधुन
उत्कृष्ट अभिनेत्री (क्रिटिक्स) : नीना गुप्ता – बधाई हो
उत्कृष्ट डेब्यु निर्देशकः स्त्री – अमर कौशिक
उत्कृष्ट निर्देशकः मेघना गुलजार – राजी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर