• बिहीबार १-१२-२०७६/Thursday 04-25-2019/ 06:33 pm

राष्ट्र बैंकले आज १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौ । लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनःसोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ । 

बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंंकले एक सूचनामार्फत जानकारी दिएको छ । बैंकका अनुसार चार अर्ब तीन करोड बराबरको ट्रेजरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै चार अर्ब ३० करोड बराबरको ट्रेजरी १८२ दिनका लागि र दुई अर्ब बराबरको ट्रेजरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यसअघि यही चैत ४ गते १३ अर्ब ५१ करोड बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । यस्तै बैंकले आइतबार मात्रै पाँच अर्ब बराबरको रिपो बोलकबोल गरेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कमोडिटी एक्सचेन्जका लागि फेरि खुल्यो आवेदन

  • १२ बैशाख, २०७६

काठमाडौं । वस्तु बजार (कमोडिटी एक्सचेन्ज) कम्पनी सञ्चालन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डले फेरि निवेदन आव्हान गरेको छ । बोर्डले एक सुचना जारी

नेप्से सुचक १३ सय नजिक, कारोबार सबा अर्बमाथि

  • १२ बैशाख, २०७६

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । बुधबार १९ अंकले बढेको बजार आज १२ दशमलव ८३ अंकले बढेर एक हजार २

प्रोत्साहन भत्ताको माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित

  • १२ बैशाख, २०७६

काठमाडौं । अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता भत्ता माग गर्दै न्यायपालिकाका कर्मचारी आन्दोलित भएका छन् ।  चालू आर्थिक वर्ष अर्थात २०७५ को