• बिहीबार १-१२-२०७६/Thursday 04-25-2019/ 05:36 pm

युरोकप छनोट : रसिया र वेल्सको सहज जित, क्रोयसिया स्तब्ध 

एजेन्सी । यूरोकप छनोट अन्तर्गत समुह चरणको खेलमा रसिया र वेल्स विजयी हुँदा क्रोयसिया भने पराजित भएको छ । 

 वेल्सले स्लोभाकियालाई एक शुन्यले हरायो । यस्तै अर्को खेलमा रसियाले कजाकिस्तानलाई चार शुन्य गोलले हरायो । वेल्सको जितमा डेनीयल जेम्सको एकमात्र गोल निर्णायक बन्यो । रसियाका लागि चेरीसोभले दुई गोल गरे भने जिएबाले एक गोल गरे ।

रसियाले एक गोल उपहार पाएको थियो । अर्काे खेलमा विश्वकपको उपविजेता क्रोयसिया हंगेरीसँग दुई एकले पराजित भयो । क्रोयसियाले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १३ औं मिनेटमा रेबीकको गोलमा उसले अग्रता बनाएको थियो । तर ३४ औं मिनेटमा स्लालाइले गोल गर्दै खेल बराबरीमा पुर्याए भने ७६ औं मिनेटमा पटकेइले गोल गर्दा क्रोयसिया स्तब्ध बन्यो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जितका लागि थाइल्याण्डले पायो २३५ रनको लक्ष्य 

  • १२ बैशाख, २०७६

काठमाडौं ।  थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले

एसीसी यू–१६ : अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डसँग खेल्दै

  • १२ बैशाख, २०७६

काठमाडौँ। एशियाली क्रिकेट काउन्सिल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र

आईपीएल : रोयल च्यालेन्जर बैंगलोरद्वारा पञ्जाबविरुद्ध महत्वपूर्ण जित हासिल

  • १२ बैशाख, २०७६

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर बैंगलोरले पञ्जाबविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । आफ्ना ७ खेलमा