• बिहीबार १-१२-२०७६/Thursday 04-25-2019/ 05:47 pm

विप्लव समूहका कोशी ब्युरो इन्चार्ज श्रेष्ठ पक्राउ

मोरङ । प्रतिवन्धीत विप्लव समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ 'पुष्कर' लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई गएराती  पूर्वी क्षेत्र मोरङको वयरवनबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

तत्कालिन माओवादी जनयुद्धका बोला उनी माओवादीका ब्यूरो सदस्य थिए । उनीसंगै प्रहरीले आकाश श्रेष्ठलाई पनि पक्राउ गरिएको स्रोतले जनाएको छ ।

यसअघि शुक्रबार राति काभ्रेबाट नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको थियो ।

सरकारले नेकपालाई प्रतिवन्ध लगाएसंगै सो समूहका नेता तथा कार्यकतामाथि सरकारले निगरानी बढाएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दुवै पक्षसंग छलफल नभएसम्म एनसेलसँग कर नलिन सर्वोच्चको आदेश

  • १२ बैशाख, २०७६

काठमाडौं । सर्वोच्च अदालतले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न आदेश जारी गरेको छ । सर्वोच्चका न्यायधीस बमकुमार श्रेष्ठको

देउवाले नियुक्त गरेका राजदुत कोइरालालाई फिर्ता बोलाउने सरकारको निर्णय

  • १२ बैशाख, २०७६

काठमाडौं । कतारका लागि नेपादी राजदुत रमेश कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । सिहंदरबारमा बिहीबार पछिल्ला मन्त्रीपरिषद बैठकका

हावाहुरी प्रभावितको घर निर्माणका लागि सेनालाई ८४ करोड

  • १२ बैशाख, २०७६

काठमाडौं । बारा र पर्सामा आएको हावाहुरीबाट क्षति भएका घर निर्माणका लागि सरकारले ८५ करोड दिने भएको छ । सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ