• मंगलबार ४-७-२०७६/Tuesday 07-23-2019/ 07:07 pm

किमको एक झलकको लागि सलमान ६४ करोड दिन तयार (फोटोसहित)

काठमाडौं । सुन्दर रुप देखेर जो कोही पनि आकर्षित हुने गर्दछ । तर संसारमा कसैको सुन्र्दता किन्न मानिहरु जोसियर लाग्छन् । त्यसतै एक घटना छ  साउदि अरेबीयाको । जहा एक अरबपतिले एक मोडलको एक झलक पाउँनको लागि करोडौ खर्च गर्न तयार भएका छन् ।

मोडल तथा कलाकार किम कदारसिया आफनो सेक्सी फिगरको कारण चर्चामा आउने गछिन् । सामाजिक सञ्चलमा उनले राखने गरेको सेक्सी फोटोको कारण उनी बेला बेलामा भाइरल हुने गरेकी छन् । उनी आफनो सेक्सी फिगर देखनउन कतै पछि पर्दिनन् । उनलै कयौ पट्क न्युड फोटोसुट पनि गराएकी छन् ।
यो यही मोडल किमको एक झलक पाउनको लागि  साउदी अरवका एक अरबपति महोमद विन सलमाले उनलाई ६४ करोड दिने अफर राखेका छन् । किमको अदामा फिदा सलमानले उनले मागे जति पैसा खर्च गर्न सक्ने दावी गरेका छन् ।


 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रणवीर र दिपीका फेरी एकैसाथ काम गर्दै

  • ६ श्रावण, २०७६

एजेन्सी ।  लुभ रञ्जनको निर्देशनमा बन्न लागेको एक्सन जनराको चलचित्रमा रणवीर कपुर र अजय देवगण एकसाथ देखिन लागेका छन् । तर अहिलेसम्म नायिकाको भने

ओठ सर्जरी गर्दा अभिनेत्री ट्रोलको सिकार 

  • ६ श्रावण, २०७६

एजेन्सी । आफुलाई सुन्दर देखाउँन अभिनेत्री सारा खानले ओठको सर्जरी गरेकी छन् ।   उनले ओठको सर्जरी गरे लगत्तै उनी ट्रोलको शिकार बनेकी छन् । सारा टिभी

प्रियंकाको यो कस्तो बानी, जुन भयो भाइरल

  • ६ श्रावण, २०७६

काठमाडौं ।  अभिनेत्री प्रियंका चोपडाले निक जोनससँग बिवाह गरेसंगै सामाजिक सञ्जालमा निकै चर्चामा आरहेकी छिन् ।  उनी यतिबेला फ्लोरिडाको मायामीमा