किमको एक झलकको लागि सलमान ६४ करोड दिन तयार (फोटोसहित)

काठमाडौं । सुन्दर रुप देखेर जो कोही पनि आकर्षित हुने गर्दछ । तर संसारमा कसैको सुन्र्दता किन्न मानिहरु जोसियर लाग्छन् । त्यसतै एक घटना छ  साउदि अरेबीयाको । जहा एक अरबपतिले एक मोडलको एक झलक पाउँनको लागि करोडौ खर्च गर्न तयार भएका छन् ।

मोडल तथा कलाकार किम कदारसिया आफनो सेक्सी फिगरको कारण चर्चामा आउने गछिन् । सामाजिक सञ्चलमा उनले राखने गरेको सेक्सी फोटोको कारण उनी बेला बेलामा भाइरल हुने गरेकी छन् । उनी आफनो सेक्सी फिगर देखनउन कतै पछि पर्दिनन् । उनलै कयौ पट्क न्युड फोटोसुट पनि गराएकी छन् ।
यो यही मोडल किमको एक झलक पाउनको लागि  साउदी अरवका एक अरबपति महोमद विन सलमाले उनलाई ६४ करोड दिने अफर राखेका छन् । किमको अदामा फिदा सलमानले उनले मागे जति पैसा खर्च गर्न सक्ने दावी गरेका छन् ।


 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर