आजका सामाजिक सञ्जाल : हेल्लो सरकार, ९ महिना भैसक्यो मेरो लाइसेन्स खै ?
काठमाडौ । आजको सामाजिक सञ्जालमा लामो समय हुदा पनि सवारी चालक अनुमति पत्र नआएको भन्दै गुनासो गर्दे हेल्लो सरकारलाई गुहारेको पोष्ट गरेका छन् । लाइसेन्स हेर्न पटक पटक यातायात कार्यालय पुग्दा पनि लाइसेन्स नआएपछि निरास हुदै हेल्लो सरकारलाई गुहारेका हुन् । त्यस्तै राप्रपाका केहि नेताले राजतन्त्रका लागी जनमतसंग्रह नगरिएको स्पस्ष्ट पारेका छन् । त्यस्तै मोहना अन्सारीले आफ्नै शव्दमा मनको भडास पोखेकी छिन् । हेरौ आजका केहि रोचक तथा घोचक पोष्ट......
प्रतिकृया दिनुहोस