• २०८३ असोज २१ बुधबार
  • Wednesday, 7 October, 2026

देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौं। देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।  

पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको हो ।

मनसुनी वायुको प्रभाव शनिबारबाट सुधार हुने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार दिउँसो पुनः पानी पर्ने सम्भावना रहेको बिभागले जनाएको छ ।

पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अझै भारी वर्षाको सम्भावना रहेका बिभागले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर