सारिका केसीको  ‘घाइते मुटु’ (भिडियोसहित)

काठमाडौं । गायिका विष्णु माझी र गायक सुरोज थापाको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी ‘घाइते मुटु’ गीतको भिडियो सार्वजनिक भएको छ । 

गीतमा मुकेश हुमाँगाईँको छायाँङकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन  रहेको छ । निकै मार्मिक गीतको भिडियोमा चर्चित मोडल सारिका केसी , महेन्द्र गौत्तम , मानव , सरस्वती , सरिता र सगुनको अभिनय रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर