• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अचम्मका रेष्टुरेन्ट जहाँ नेकेट भएर महिलाको शरीरमा खाना पस्कन्छ

 द नेकेट रेष्टुरेन्ट (लन्डन) 
यो लडन्डनमा रहेको एउटा फेमस रेष्टुरेन्ट हो ।  जुन सोसल एक्सपिरेन्टको लागि खोलिएको थियो । जहाँ जाने जो कोहीले खाने बेलामा खाना अडर गर्दा शरीरमा कुनै कपडा लगाउन पाईदैन । तर  पनि यो रेष्टुरेन्टमा भिड लाग्ने गर्दछ ।


 

डिनर इन द स्काई यो आकाशमा झन्डिएको अवस्थामा आना खाने रेष्टुरेन्ट हो  । यो विश्वभरमा फेमस छ । ययरी खाना खाने रेष्टुरेन्टमा संगीतको साथमा मनोरञ्जन लिदै खान सकिन्छ । यो प्रकारको रेष्टुरेन्ट भारतमा पनि छ । 


क्यानी व्यालटिक सुजी (जापान)
यो जापानको एकदमै फेमस रेष्टुरेन्ट मध्येको एक हो । जुन रेन्टुरेनटमा मानिसको नाङगो शरीरमा खाना पस्किएको हुन्छ । तर त्यो शरीर मैदाको पिठोले बनेको हुन्छ । 

 

भटिगो (थाइल्याण्ड)

यो थाइल्याण्डमा रहेको फेमस रेष्टुरेन्ट हो जुन एक घरको ६४ तलामा रहेको छ यसबाट थाइल्याण्का घेरै दृश्यहरु नियाल्न सकिन्छ ।


मोडन ट्वाइलेट टाइपाई 
यो विश्वमा एकदमै फेमस रहेको रेष्टुरेन्ट हो । जहा ट्वाइलेटको आकारमा रहेका भाडाहरुका खाना पस्किएको हुन्छ भने खानाको आकार पनि भिन्न खालको हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर