• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आईपीएल क्रिकेट : दिल्लीको दोश्रो खेल आज, सन्दिपको सम्भावना कति ?

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मंगलबार दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राती सवा ८ बजे सुरु हुने छ ।

प्रतियोगीतामा दुवै टिमले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । दिल्लीमा हुने खेलमा दुवै टिम लगातार दोस्रो जितको खोजिमा हुने छन् ।

उद्घाटन खेलमा चेन्नाइले बेंग्लोरलाई तथा दिल्लीले मुम्बईलाई पराजित गरेका थिए । जारी आईपीएलमा दिल्लीको टिममा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने सहभागी छन् । पहिलो खेलमा उनी प्लेयिङ ११ मा उनी अटाएनन् । आजको खेलमा पनि पर्ने सम्भावना कम रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर