• २०८३ कार्तिक ३ सोमबार
  • Monday, 19 October, 2026

मेसीले चलाए ‘जादु’, इन्टर मायामीको सहज जित

काठमाडौं । अमेरिकाको मेजर सकर लिग खेलिरहेको अर्जेन्टाइन जिलेन्ड मेसीले फेरि अर्को अपत्यारिलो प्रदर्शन गरेका छन् ।

आज बिहान भएको खेलमा एटलान्टा युनाइटेडलाई मायामीले ३–१ गोलले पराजित गरेको हो । मायामीको जितमा कप्तान लियोनल मेसीले दुइ अविश्वसनीय गोल गरेका थिए । 

उनको यो प्रदर्शनले उमेर बढेपनि उनको खेलमा कमि नभएको देखाएको थियो । तर राष्ट्रिय टिमबाट भने उनले सन्यास लिइसकेका छन् । 

यो जतिसँगै मायामी अंक तालिकामा ५५ अंकसहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा समान खेलबाट ६७ अंकसहति नासभिल्ले पहिलो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर