दीपिकाको एसिड प्रहारपछिको लुक्स सार्वजनिक

एजेन्सी । फिल्म छपाकुको पहिलो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टमा दिपिकालाई ‘एसिड अट्याक’ लुक्स मा देखाइएको छ । फिल्मलाई  मेघना गुलाजरको निर्देशन गरेका छन् ।  फिल्ममा दीपिका एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको भूमिकामा देखिनेछिन् ।

लक्ष्मीलाई सन् २००५ मा विवाह प्रस्ताव अस्विकारपछि एसिड आक्रमण भएको थियो । फिल्ममा दीपिका आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण क्यारेक्टर ‘मालती’को रुपमा फिल्ममा देखा पर्देछन् ।

दिपिको फस्ट दुक्स सार्वजनिक भएपछि उनका फ्यानहरु पनि अचम्ममा परेका छन् । फिल्म आउँदो जनवरी १० बाट प्रदर्शनमा आउनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर