• २०८३ कार्तिक १९ बिहीबार
  • Thursday, 5 November, 2026

अन्यायमा परेकाे भन्दै सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की

काठमाडौं । बालेन सरकारले आफूलाई पदबाट हटाइएर अन्याय गरेकाे भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् ।

रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा उनका वकिलहरू पुगेका हुन् ।

सरकारले हिजोमात्रै उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर