• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जनकपुरमा दुई कर्मचाी घुस लिँदालिँदै पक्राउ

जनकपुरधाम । राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला जनकपुरधाममा कार्यरत दुई कर्मचारी घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका छन् । वरिष्ठ पशु विकास अधिकृत डा। राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई अख्तियारको टोलीले पक्राउ पक्रेको हो ।

एक सेवाग्राहीबाट ४० हजार रुपैया घुस लिएपछि दुवै कर्मचारीलाई जनकपुरधाम उपमहानगरपालिका ४ विसाहाराबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । काम सम्पन्न भएको र भुक्तानी लिन जाँदा विभिन्न बहाना बनाएर सेवाग्राहीबाट कर्मचारीद्धयले घुस मागेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर