• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

किन भयो फेसबुक अकस्मात ‘डाउन’ ? नेपालमा मात्र की अन्य देशमा पनि ?

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक अकस्मात ‘डाउन’ भएको छ । आइतबार दिउँसो करिब ४ बजेपछिको समयमा नेपालमा मात्र नभएर विश्वका अधिकांश देशहरुमा फेसबुक नचलेको हो । डाउन डिटेक्टरमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक नचलेको देखिएको छ । 

फेसबुक डाउन भएको केही समयमै प्रतिस्पर्धी सामाजिक सञ्जाल ट्विटरमा #Instagramdown #Whatsappdown#Facebookdown ट्रेन्डिङमा आएको थियो । 

जानकारी किन र कसरी भयो भन्ने थाहा जानकारी आएको छैन् । फेसबुकसंगै जोडिएका सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएप पनि चलेका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर