• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

सुहाना थापा 

काठमाडौं । नव अभिनेत्री सुहाना थापा अहिलेको सिने जगतमा रुचाइएकी अभिनेत्री हुन् । आमा झरना थापाले निर्माण गरेको फिल्म ए मेरो हजुर ३ बाट सिने क्षेत्रमा उनले ड्व्यु गरेकी हुन् । अहिले उनको यो फिल्म हलहरुमा लागिरहेको छ । साथै उनको चर्चा बढ्दो क्रममा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर