भाइरल बन्दै  मलाइकाको यो तस्बिर 

एजेन्सी ।  अभिनेत्री मलाइका अरोडाका केही तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका छन् । फोटोमा मलाइकाले विचित्रको टाइट टाउजर लगाएकी छन् जसका कारण समाजिक संजालमा उनलाई ट्रोल गरिएको छ ।  

बुधबार विहान खिचिएको यो फोटो मुम्बईको बान्द्रमा लिइएको हो।  एक समाजिक संञ्जाल प्रयोगकर्ताले लेखेका छन, ‘शरीरमा के राम्रो पेन्टिङ गराएको रहेछ ।’ अर्का एक जनाले लेखेका छन, ‘पूरै युवालाई बर्बाद पर्नेरहिछन् आन्टीले। ’

यतिबेला मलाइका र अर्जुन कपुरबीचको विवाहलाई लिएर चर्चा हुने गरेको छ। उनीहरु गोवामा हिन्दू र क्रिश्चियन परम्परा अनुसार विवाह हुने चर्चा छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर