२० बर्षीय अभिनेत्रीको तस्बिर भाइरल (तस्बिरसहित)

काठमाडौं । विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी हलिउड अभिनेत्री एरियल विन्टरले सार्वजनिक गरेका केही तस्विरले फेरी हङगामा मच्चाएको छ ।

सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ ।  २०बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् ।  सुन्दर अभिनय कला भएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर