• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 10:14 am

 २० बर्षीय अभिनेत्रीको तस्बिर भाइरल (तस्बिरसहित)

काठमाडौं । विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी हलिउड अभिनेत्री एरियल विन्टरले सार्वजनिक गरेका केही तस्विरले फेरी हङगामा मच्चाएको छ ।

सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ ।  २०बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् ।  सुन्दर अभिनय कला भएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।

 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अभिनेता बरुण धवनको सानी आमाको निधन

  • १२ जेठ, २०७७

मुम्बई । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नको लागि भारतमा पनि लामो समयदेखि लकडाउन जारी छ ।  यस्तो अवस्थामा बलिउका अधिकांश

बलिउड अभिनेता किरण कुमारलाई कोरोना संक्रमण

  • १२ जेठ, २०७७

काठमाडौं । बलिउड अभिनेता किरण कुमारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  गत १४ मेमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ

सलमानको फिल्म ‘रेडी’ का कलाकार मोहित बघेलको निधन 

  • ११ जेठ, २०७७

एजेन्सी । बलिउड स्टार सलमान खानको फिल्म ‘रेडी’ मा अमर चौधरीको भूमिका निर्वाह गर्ने मोहित बघेलको निधन भएको छ । उनको शनिबार बिहान २७ वर्षको