अन्नपूर्ण हिमाल चढेर फर्कने क्रममा २ दिनदेखि विदेशी नागरिक बेपत्ता

पोखरा । अन्नपूर्ण हिमाल चढेर आधार शिबिरबाट फर्कने क्रममा एक विदेशी नागरिक बेपत्ता भएका छन् ।

अन्नपूर्ण १ को सफल आरोहरण गरेर फर्कने क्रममा मलेसियन नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएका हुन् ।उनको खोजी र उद्दार गर्न सिम्रिक एयरलायन्सको २ वटा हेलिकोप्टर त्यसतर्फ पठाइएको छ । 

पहिलो हेलिकप्टरले बेपत्ता विकिनलाई जिवितै देखे पछि अर्को हेलिकप्टरबाट उद्धारका लागि आवश्यक सामग्रीसहितको टोली नै त्यहाँ पुगेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर